Originally uploaded by BAJRArt
यो बाटो कहाँ जाने, कहाँ पुग्ने हो ?
पिरतीको फुल फुल्ने गाऊँ जाने हो ।
जाऊँ म पनि जान्छु (२)
यो पूरानो नेपाली चलचित्र “कोशेली” को गीत हो । तर यो गीतले भनेजस्तो यो बाटो पिरतीको फुल फुल्ने गाऊँ जाने नभई हाम्रो पार्थिव शरीरको देहवशानपछि अन्तिम कृया गर्ने स्थान जाने बिछोडको मार्ग हो । यो बाटो अगाडी-पछाडी मलामी लगाएर बीचमा आफू मूर्दा भई मसानघाट जाने हो ।