यो बाटो कहाँ जाने, कहाँ पुग्ने हो ?


Outskirts of Khokhana

Originally uploaded by BAJRArt

यो बाटो कहाँ जाने, कहाँ पुग्ने हो ?
पिरतीको फुल फुल्ने गाऊँ जाने हो ।
जाऊँ म पनि जान्छु (२)

यो पूरानो नेपाली चलचित्र “कोशेली” को गीत हो । तर यो गीतले भनेजस्तो यो बाटो पिरतीको फुल फुल्ने गाऊँ जाने नभई हाम्रो पार्थिव शरीरको देहवशानपछि अन्तिम कृया गर्ने स्थान जाने बिछोडको मार्ग हो । यो बाटो अगाडी-पछाडी मलामी लगाएर बीचमा आफू मूर्दा भई मसानघाट जाने हो ।

Advertisements

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s