अग्नी एयरको डोर्नियर बिमान दुर्घटना भएको भर्खर तीन महिना मात्र भएको थियो, यही हप्ता तारा एयरको टुविनअटर बिमान लामिडाँडाबाट काठ्माडौं आउने क्रममा हराएको भोलिपल्ट मात्र फेला पार्न सकियो । उक्त बिमान ओखलढुङाको श्रीचौर डाँडामा ठोक्किएको थियो । चालक दल बाहेक सबै यात्रु बिदेशी पर्यटकहरू थिए । बिमान टुक्रा-टुक्रा हुने गरि भएको दुर्घटनामा चालक दलका ३ सदस्य सहित अरू १९ यात्रुको मृत्यु भयो । उद्धार कार्यमा लागेको नेपाली सेनाले दुर्घटना स्थल र उद्धार कार्यको तस्बिरहरू उसको आधिकारिक साइटमा राखेको थियो । तस्बिर हेर्नको निम्ति भित्र प्रवेश गर्नुहोस् । पाठक साबधानि: कुनै तस्बिरहरू आपत्तिजनक र सम्बेदनशील भएकाले त्यस्ता तस्बिर हेर्न रुचाउनुहुन्न भने, कदापी यहाँ क्लिक नगर्नुहोला |
तस्बिर हेर्न thumbnail मा क्लिक्क गर्नुहोस् |
(फोटो साभार: नेपाल सैनिक र माइसंसार.कम)