५००० चरालाई गम्भिर ट्रौमा


न्यू येअर ईभमा संयुक्त राज्य अमेरिकाको अर्कान्सा राज्यमा ४००० देखि ५००० वटा चराहरू आकासबाट उडिरहेकै अवस्थामा भुईमा झरे । यहाँको स्थानिय र सम्पूर्ण राष्ट्रिय तथा अन्तराष्ट्रिय दैनिकहरूले विषेश चासो दिएर यसको बारेमा लेखे । हुन पनि घटना अचम्मकै छ । त्यत्रो हजार संख्याको चरा एकै पटक मर्नु भनेको चानचुने कुरा होईन । त्यसमा विषेश कारण त पक्कै हुनैपर्‍यो । भुईंमा भेटिएका अधिकांस चराहरू मरेको अवस्थामा थियो । मृत चराहरूबाट लिएको साम्पलहरूमा अरु कुनै चोटपटक लागेको नभेटिए पनि छातीको तन्तुमा रगत जमेको पाइएको थियो । त्यसै आधारमा यसरी चरा मर्नुको प्रारम्भिक कारण गम्भिर प्रकृतीको ट्रौमा (trauma) भनेका छन् भने अहिले नै अरू विस्तृत जानकारी उपलब्ध गराएको छैन । कतिले अनुमान गरे अनुसार, न्यू येअरमा पड्काएको पटाकाको आवाजले ती ठूलो संख्याको चराहरूलाई ट्रौमा भएको हुनसक्छ ।

Advertisements

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s