नयाँ वर्ष संगै नेपाल पर्यटक वर्ष २०११ विधिवध रुपमै शुरु भयो | आज हामीलाई प्राप्त जानकारीअनुसार यहि मिति सन् २०११ जनुअरी १५ देखि १७ तारिखसम्म खोकनामा महोत्सब शुरु हुदैछ | यसै उपलक्षमा हामीले सबै साथीभाईहरुको साथ पाएको खण्डमा हामी आफुले सक्दो रुपमा छिटो र सरल तरिकाले उक्त महोत्सबको विशेष कभरेज ब्लग पोस्ट गर्नेछौं | हामीलाई आशा छ, खोकनाबासि साथीभाई तथा अन्य महानुभावहरूले यसमा सुचना, फोटो, भिडियो आदि पठाएर सहयोग गुर्नुहुनेछ, जसले गर्दा विदेशमा रहेका हाम्रा खोकना -प्रेमी साथी-संगीहरूले पनि मज्जा लिन पाउनेछन् | धन्यवाद