Millipede-the Man of the Match


By: Anon. Translated by: Satya

Once there was a soccer match between insects and animals. The insects seemed very sloppy and tactically weak. As a result, they conceded 6 goals before the first half of the game. In the second half, there was a change from insect’s side. Millipede jumped into the pitch and bagged three hat-tricks plus one goals against the animals. The final score was 10-6. In the post-match conference, one of the reporters asked the coach of the insect’s team, “Why was Millipede not in the starting line-up when he proved to be the savior of your team?” The coach shrugged and replied, “Well, you know sir, he has fifty pairs of legs and now you’d better tell me how long it will take for him to get cleats on his 100 legs.”

चुट्किला

एक पटक किरा र जनावरहरूको बिचमा फूटबल प्रतियोगिता भएछ | पहिलो हाफमा जनावरको टिमले  किराको टिम विरुद्द ६ गोल ठोकेछ | त्यसै बिचमा मध्यान्तर भयो | त्यसको केहि समय पछी नै सबै खेलाडी मैदानमा प्रवेश गरे | दोश्रो हाफमा भने किराको तर्फबाट एक अतिरिक्त खेलाडी फेरियो र जोस्सिएर कन्सुत्लो मैदानमा प्रवेश गरे | उसले मैदानमा प्रवेश गरेको केहि क्षणमै खेलको तालमेल मिलाएर उनीहरू खेलमा फर्किन थाले | एक पछि अर्को गर्दै कन्सुत्लोले दनादन गोल थप्न थाले | उसले खेलको अन्तिम समयसम्म गरि जम्मा ३ ह्याट्रिक जोड १ गोल ठोक्न भ्याएछ | पोस्ट-म्याच कन्फरेन्समा एक जना खेल पत्रकारले किराको टिमको कोचलाई प्रश्न गरेछ, “कोच ज्यु, तपाईंको टिमको निम्ति त कन्सुत्लो उद्धारकर्ता भएर आएछ | त्यस्तो खेलाडी हुँदाहुँदै पनि तपाईंले किन उसलाई खेलको स्टारटिंग लाइन-अपमा छान्नुभएन ?” कोचले पनि कुम हल्लाएर जवाफ दिए, “हेर्नुस महोदय, खेलको सुरुदेखि नै ऊ तयारि गर्दै थियो | उसको जम्मा ५० जोडा खुट्टा छन्, अब १०० फूटबल बूट लगाउन उसलाई कति समय लाग्छ ? तपाईं आफै हिसाब गर्नुहोस् |”

Advertisements

Leave a Comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s