सुन्नमा आएको छ, महाभूकम्प कारणले संकष्ट ग्रस्त मेरो बस्तीमा हुँडारहरू अचाक्लि नै सिनो खान आएको छ । भेंडाको भेषमा ब्वाँसाहरू शिकार गर्नमा तल्लीन भएका छन् रे । माथ्ला घरे स्यालको हुंकार सुनेर तल्लगरे स्यालहरू पनि हुइय्या गर्न अघि सरे । कमिलाको परिश्रमको जस आफूले कुम्ल्याउन फ्याउराहरू भाग्नावाशेस चाहर्न थाल्यो रे । ए आओ न ! कोही त् बाघ भएर निस्क न । सिनोमा राज गर्न खोज्नेलाई कुल्लेलम ठोकाओ न । मेरो देशको नागरिकको लासमाथिको राजनीति तुरुन्त बन्द गर । #नेपाल #राजनीति #महाभूकम्प