सुरक्षित यौन व्यवहार र एचआइभी एड्स – भिडियो: आज यो किन?


मलाई कुनै पनि देशको वृतचित्र र छोटो शृंखलाको भिडियो हेर्नु साह्रै मज्जा लाग्छ | अचेल हाम्रा नेपालीहरू पनि वृत्तचित्र र सटिक तर संदेशमुलक भिडीयो बनाउने कुरामा धेरै नै प्रगति गर्दैछन् | हालसालै हेरेको ६ मिनेट लामो नेपाली भिडियो “आज यो किन?” सुरक्षित यौन व्यवहार र एचआइभी एड्सको बारेमा जानकारी दिने उद्देस्यले बनाएको रहेछ | भिडियोमा अनिश रेग्मी र रिजु श्रेष्ठद्वारा अभिनित छ भने निर्देशन सामुएल … Continue reading सुरक्षित यौन व्यवहार र एचआइभी एड्स – भिडियो: आज यो किन?

९१ लाख भेट्टाएको सम्बन्धि फलो-अप


आज फेरी नागरिक दैनिकले अनुजाले ९१ लाख भेट्टाएर पैसा हराएको व्यक्तिलाई फर्काएको भन्ने सम्बन्धिमा भिन्नै किसिमको खबर छापेको छ | उक्त समाचारअनुसार हाल सम्म पैसा फिर्ता पाएको भन्ने पुरुशोत्तम पौडेलको तर्फबाट देश भर यस्तो हल्ला फैलिदा पनि कुनै पनि किसिमको प्रतिकृया आएको छैन | त्यसैले धेरै मानिसले यस खबरलाई अपत्यारिलो रुपमा लिएका छन् | अनुजाका आफन्त पनि उनले यसरि पैसा भेट्टाएर पनि आफूहरूलाई जानकारी नदिएको भनेर यस घटनाप्रति अनभिज्ञता प्रकट गर्छन् | इटहरीका एटीएमहरूले पनि पुरुशोत्तम नामक कसैले पनि त्यति धेरै परिमाणको रकम बैंकबाट नझिकेको बताउनाले र प्रहरीकोमा पनि यसको कुनै जानकारी नआउनाले घटना अझ रहस्यमय बन्दै गैरहेको छ | उद्धृत समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् | यसै दैनिकमा छापिएको अर्को समाचारमा यस घटनालाई  केहि सुक्ष्म विश्लेषण गरिएको छ | उक्त विश्लेषण पढ्न यहाँ क्लिक गर्नुहोस् |

बाँकी भाग पढ्न यहाँ क्लिक गर्नुहोस्

९१ लाखले डगमगाउन नसकेको मानविय समबेदना


हिजो बुधबार सर्वसाधारणलाई नै अचम्मित तुल्याउने एउटा समाचार कान्तिपुर दैनिकमा प्रकाशित भयो | समाचार विवरण अनुसार अनुजा बानियाँ नामकी एक महिलाले गाडीमा कसैले छोडेर गएको झोला सम्बन्धित व्यक्तिलाई फोनबाट सम्पर्क गरि जस्ताको तस्तै फिर्ता गरिदिए | उनि भोजपुर घर भै हाल धरान बस्दै आइरहेकी छिन्ज |जसले यो समाचार सुन्नुभएको छैन, उहाँहरूलाई त्यस्तो के नौलो कुरा भयो भन्ने पनि लाग्न सक्छ | तर त्यो उनले गाडीमा … Continue reading ९१ लाखले डगमगाउन नसकेको मानविय समबेदना

ऐतिहासिक एल क्लासिको २०११


अहिले केहि समयमै (Eastern Time) ४.०० बजे फूटबल क्लब बार्सिलोना र रियल म्याड्रिडबिच एल क्लासिको खेल रियल म्याड्रिडको खेल मैदान सान्टियागो बार्नाब्युमा शुरु हुदैछ | हुन त यो कुनै नौलो समाचार होइन | हरेक वर्ष यी दुई स्पानिश फूटबल हस्ती बिच ला लिगा म्याचमा दुइ पटक खेल्छन नै | तर यो वर्ष यी दुई अनन्तदेखिका शत्रु झैँ व्यवहार गर्ने र मैदानमा उत्रने खेल भने भिन्नै … Continue reading ऐतिहासिक एल क्लासिको २०११