अभिनय भनेको खेल हो ?


नौ वर्ष पूरा भएर दश वर्ष लागिसकेछ मैले कुनै पनि नेपाली चलचित्र नहेरेको । त्यसयता हेर्ने कहिल्यै जाँगर पनि चलेन । हाम्रा छिमेकी ठुल्दाइको बलिउडबाट जस्ताको तस्तै नेपालीमा उतारेको, अङ्रेजीमा भन्छन् नी ‘कपी क्याट’ हेर्ने न मसँग बेकाइदाको फुर्सत थियो, न त हलसम्म पुग्ने रहर, न त पैसाको बोट ! एकाध नेपाली चलचित्र हाम्रो देशको वस्तुपरक छ, बाँकी सबै उही हो – अर्थ न बर्थ, … Continue reading अभिनय भनेको खेल हो ?